ग्रिनविचमा नेपाली नयां वर्ष शुभकामना आदानप्रदान

लण्डन । रोयल ग्रिनविच नेपाली सोसाइटीले हरेक वर्षजस्तै यसपटक पनि एक कार्यक्रमको आयोजना गरी नेपाली नयां वर्ष मनाएको छ । आइतबार सांझ प्लमस्टिडस्थित एशिएन कम्युनिटी सेन्टरमा आयोजित कार्यक्रममा ४ सय बढि सहभागी भएको सोसाइटीका अध्यक्ष हरिगोविन्द गुरुङले जानकारी दिए । इरिथ र थेम्समिड क्षेत्रको प्रतिनिधित्व गर्ने बेलायती सांसद टेरेसा पिएर्सको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपालबाट … Continue reading ग्रिनविचमा नेपाली नयां वर्ष शुभकामना आदानप्रदान